प्रवासी नेपाली मञ्च बेलायतको १२ औं स्थापना दिवस भव्य (फोटो फिचर)

लन्डन । बेलायतस्थित नेकपा एमालेको भातृसंस्था प्रवासी नेपाली मञ्चले आफ्नो १२ औं स्थापना दिवस मनाएको छ । मञ्चले मंगलवार लन्डनमा एक बिषेश कार्यक्रमका बीच स्थापना दिवस मनाएको हो । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुखआतिथ्यमा आयोजित कार्यक्रमलाई बेलायती सांसदहरु बिरेन्द्र शर्मा, बेरी गार्डनर लगायतले सम्बोधन गरेका थिए । मञ्चका अध्यक्ष रामशरण सिमखडाको … Continue reading प्रवासी नेपाली मञ्च बेलायतको १२ औं स्थापना दिवस भव्य (फोटो फिचर)